
बेलायतको दक्षिण पूर्वी लण्डनमा भव्य रुपमा प्रतिभा नक्षत्र २०१७ हुने
काठमाडौ। दक्षिण पूर्वी लण्डन अर्थात् नेपालीहरुको घना बस्ती भएको ठाउँ प्लमस्टेडमा भब्य ‘प्रतिभा नक्षत्र २०१७’ आयोजना गरिने भएको छ। नेपाली कला र संस्कृतिलाई माया गर्ने प्रवासी नेपालीहरुको परिकल्पनामा तयार भएको यो कार्यक्रम प्लमस्टेडको एसियन कम्युनिटी हलमा तयारी लगभग सकिएको छ। […]