
ख्यातिप्राप्त नेपाली कला अन्वेषक तथा इतिहासकार डिना बाङदेलको अमेरिकामा दुःखद निधन
काठमाडौ। ख्यातिप्राप्त नेपाली कला अन्वेषक तथा इतिहासकार डिना बाङदेलको अमेरिकाको भर्जिनियास्थित अस्पतालमा मंगलबार दुःखद निधन भएको छ। साइनसको शल्यक्रियाका लागि डिना दुई साता अघि अस्पताल भर्ना भएकी थिइन्। शल्यक्रियापछि भएको संक्रमणले उनमा मेनिन्जाइटिस देखिएको थियो। ५४ वर्षीया डिना बाङदेल पछिल्लो समय […]