
काठमाडौमा दशैंसम्म मेलम्चीको खानेपानी आउने
काठमाडौ। खानेपानीको अभावको कारण सधैजसो काकाकुल हुने गरेको काठमाडौ उपत्यकामा मेलम्चीको खानेपानी आउने भएको छ। यही दशैंसम्ममा काठमाडौमो मेलम्चीको खानेपानी ल्याउने व्यापक तयारी भैरहेको मेलम्ची खानेपानी आयोजनाको भनाई रहेको छ। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको दुई हजार […]