टर्कीमा गएको भूकम्पमा परी ३ सय ६० जना घाइते
अङ्करा । टर्कीको प्रमुख रिसोर्ट बोदरुम नजिकै आएको भूकम्पमा परी कम्तीमा ३ सय ६० जना घाइते भएका छन् । टर्कीको एगेन नजिकै ६.७ म्याग्नीच्युडको भूकम्प गएको टर्कीका स्वास्थ्य मन्त्रीले शुक्रबार खुलासा गरेका छन्। स्वास्थ्य मन्त्री अहमेट डेमिर्कानले रिसोर्टमा ३५८ जना […]
राक्षसलाई धपाउने प्रचलनको घण्टाकर्ण पर्व मनाइयो
काठमाडौ। साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज शुक्रबार नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनको गठामुंगः पर्व मनाएका छन्। नेवार समुदायले हर्षोल्लासका साथ मनाउने घण्टाकर्ण पर्व नेवारको मौलिक पर्वमध्येको एक हो। वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, […]
फेसबुकवाट साथी बनाएर पैसा ठग्ने गिरोह नेपालवाटै पक्राउ
काठमाडौ। सामाजिक सञ्जाल फेसबुकलाई माध्यम बनाएर फेसबुकवाट साथी बनाउने र नेपालमा रहेका साथीलाई विदेशवाट करोडौ डलर विदेशवाट पठाइदिएको छु भन्दै उल्टै त्यसरी पठाएको कर तिर्नुपर्छ भनेर पैसा माग्नेहरु सञ्जाल नेपालमा पनि देखिएको छ। नेपालमा बसेर विदेशको फोन नंवरवाट कल गरेर […]
नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालवाट डिस्चार्ज
काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालवाट डिस्चार्ज भएका छन्। मुटुमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका पूर्वराजा शाह शुक्रबार डिस्चार्ज भएका हुन्। पूर्वराजा शाहको उपचारमा संलग्न डा. यादव भट्ट र पारिवारिक चिकित्सक डा. किशोरजंग राणाको सल्लाहमा डिस्चार्ज […]
चाबहिल–साँखु सडक खण्डको दुरवस्था फेर्नुपर्नेमा सरोकारवालाहरुको जोड
काठमाडौ। काठमाडौको चाबहिल–साँखु सडक खण्डको दुरवस्था फेर्नुपर्नेमा सांसद, नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा सरोकार भएका सरकारी निकायका प्रतिनिधिले जोड दिएका छन् । छलफलमा सांसद रामेश्वर फुयाँलले हालको ठेक्काको ठाउँमा अर्को वैकल्पिक व्यवस्था गरेर भए पनि सडक सुधारको काम गर्न […]