सिक्किमका ख्यातिप्राप्त पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको ७७ बर्षको उमेरमा निधन
काठमाडौ। नेपाली भाषी बाहुल्यता रहेको भारतको पहाडी राज्य सिक्किमका ख्यातिप्राप्त पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीको आइतबार निधन भएको छ। ७७ बर्षिय भण्डारीको भारतको नयाँ दिल्लीमा निधन भएको हो। भण्डारी विगत करीब तीन महिनादेखि नयाँ दिल्लीमा उपचाररत रहेका थिए। भण्डारीलाई मेरुदण्डको समस्या […]