
पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्य घट्यो
काठमाडौ। नेपालमा नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेर घटायो। निगमले आइतबार मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल, मट्टितेलमा प्रति लिटर दुई–दुई रुपैयाँ घटाएको छ। त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डरमा २५ रुपैयाँ घटाएको छ। आन्तरिक तर्फको हवाई इन्धनतर्फ प्रति […]

जनजातिको पहिलो एकमात्र टेलिभिजन इन्डिजिनियस टेलिभिजनमा नेवार भाषाको नेवालयको शुभारम्भ
काठमाडौ। जनजातिका विभिन्न भाषा तथा कला–संस्कृतिको पहिचान दिने खालका टेलिभिजनको आवश्यकता महशुश गरिहेको अवस्थामा जनजातिको पहिलो एकमात्र टेलिभिजन इन्डिजिनियस टेलिभिजन स्थापना भएको छ। यस टेलिभिजन प्रसारण शुरु भएयता नेवालय नामक नेवार भाषाको कार्यक्रम दैनिकरुपमा प्रसारण शुभारम्भ गरिएको छ। जसको शुभारम्भ […]

बेलायतमा दशौं बक्स अफिस फिल्म फेयर अवार्ड संपन्न– सर्वश्रेष्ठ फिल्म बीर बिक्रम
काठमाडौ। बेलायतको थर्ड आइ टिम र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त आयोजनामा बेलायतमा दशौं बक्स अफिस फिल्म फेयर अवार्ड संपन्न भएको छ। १ जुलाई आइतवारका दिन बेलायतको अल्डरसट स्थित एम्पायर हलमा भव्य रुपमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो। पहिलो पटक […]

धेरैपछि नेपालमा फेरि भूकम्पको धक्का
काठमाडौ। धेरैपछि नेपालमा भूकम्पको महशुश भएको छ। आइतवार विहान ५.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। ओखलढुंगा केन्द्रविन्दू भएको यो भूकम्पको महशुश काठमाडौमा पनि भएको थियो। ओखलढुंगा वरिपरि धेरैपछि नराम्ररी हल्लाएको भनिएतापनि कुनै क्षति नभएको प्रारम्भिक […]