Month: June 2017

अमेरिकाको टेक्सासमा नेपालको बहुचर्चित मोशन पिक्चर अवार्ड नेम्पा फिल्म अवार्डको रुपमा भव्य हुने

काठमाडौ। नेपाल चलचित्र संघले प्रदान गरिदैआएको बहुचर्चित नेपाल मोशन पिक्चर अवार्ड अव नेम्पा फिल्म अवार्डको रुपमा हुने भएको छ। त्यो पनि नेपालमा नभइकन अमेरिकामा आयोजना हुने जनाएको छ। नेपाल चलचित्र…

अत्यन्त प्रिय मेयरवाट भएको भूल सच्चियो–८८ कटेकालाई घरैमा स्वास्थ्य उपचार प्रदान गरिने लोकप्रिय निर्णय

काठमाडौ। काठमाडौ महानगरपालिकाका लोकप्रिय निर्वाचित मेयर विद्यासुन्दर शाक्यको महानगरपालिकाका निर्वाचित पदाधिकारीहरुलाई जनही नगद ३० हजारसम्मको मोवाइल फोन सुविधा दिने निर्णयको चौतर्फी विरोध भएपछि तत्काल त्यस निर्णय फिर्ता भएको छ। मेयर…

८८ बर्ष कटेका बृद्धबृद्धाहरुको आँखामा हर्षको आँशु–बरिष्ठ ज्येष्ठ नागरिकलाई विशेष बार्षिक सम्मान

काठमाडौ। ८८ बर्ष उमेर कटेका बरिष्ठ ज्येष्ठ नागरिकहरुलाई बार्षिक विशेष सम्मान प्रदान गर्ने कार्यवाट बृद्धबृद्धाहरुमा बेग्लै हौसला मिलेको पाइएको छ। नगद १२ हजार एकमुष्ठ हातमा पर्दा ती बृद्धबृद्धाहरुको आँखामा हर्षको…

नेपालभाषाका नंबरी अभिनेत्री अशिष्मा नकर्मीले नेपालभाषामा चलचित्र बनाउने

काठमाडौ। नेपालभाषाका चलचित्रवाट चलचित्रको अभिनय फाँटमा चम्किएकी अभिनेत्री अशिष्मा नकर्मीले नेपालभाषामा नै चलचित्र बनाउने सोच राखेकी छन्। मातृभाषा नेपालभाषालाई अत्यन्त सम्मान र आदर गर्ने अभिनेत्री नकर्मीको निर्माणमा चाँडै नै नेपालभाषामा…

दोश्रो चरणको स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा वडाअध्यक्षसहित ३८ जना निर्विरोध निर्वाचित

काठमाडौ। यही असार १४ गते हुन गैरहेको दोस्रो चरणको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामामा एक वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्। प्रदेश नं १ मा १२, प्रदेश नं ५ मा…

अस्पतालको फोहर मात्र बेचेरै भएपनि अस्पताललाई मासिक ३० हजार आम्दानी

काठमाडौ। काठमाडौको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट निस्कने फोहरबाट अस्पतालले मासिक ३० हजार रुपैया आम्दानी गर्दै आएको छ। हरेक महिनाको दुईपल्ट निस्कने फोहर जो पुनः प्रयोग गर्न सकिन्छ…