Month: June 2017

नेपालमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस-नार्कोनन् नेपालमा पनि लागुऔषध विरुद्धको चेतनामूलक कार्यक्रम

काठमाडौ। नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बर्सेनि बढ्दै गएको छ। लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सोमवार काठमाडौको कमलादी स्थित प्रज्ञाभवनमा आयोजित कार्यक्रममा नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढेको…

चीनको सिचुआन प्रान्तमा पहिरो जाँदा १ सय ४० भन्दा बढी मानिस बेपत्ता–४० घर पुरियो

काठमाडौ। चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा १ सय ४० भन्दा बढी मानिस बेपत्ता भएका छन्। एउटा पहाडै खसेर गएको पहिरोमा सिनमो गाउँका झन्डै ४० घर पुरिएको स्थानीय अधिकारीहरुलाई उदृत…

बेलायतको संसदमा साइबर आक्रमण–संसदको एकाउन्ट ह्याक गर्ने प्रयास

लण्डन । बेलायतको संसदमा साइबर आक्रमण भएको छ । बेलायतका नेता तथा कर्मचारीको एकाउन्टलाई निशाना बनाएर आइतवार साइबर आक्रमण भएको हो। अधिकारीहरुले संसदको एकाउन्ट ह्याक गर्ने प्रयास भएको बताएका छन्।…

इस्लाम समुदायको महान पर्व ईदको अवसरमा असार १२ गते सोमवार सार्वजनिक विदा

काठमाडौ। नेपाल सरकारले इस्लाम समुदायको महान पर्व ईद (इद उल–फित्र)को अवसरमा सोमबार नेपालमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाल सरकार गृह मन्त्रालयले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल राजपत्र…

सिपाडोलमा लागूऔषध तथा घरेलु मदिरा न्युनिकरण र नेतृत्व सीप विकास तालिम

काठमाडौ। घरेलु मदिरा रोकथाम उपभोक्ता समिति भक्तपुर सिपाडोलको आयोजना तथा सूर्यविनायक नगरपालिकाको आर्थिक सहयोगमा लागूऔषध तथा घरेलु मदिरा न्युनिकरण र नेतृत्व सीप विकास तालिमको आयोजना भएको छ। अन्तरराष्ट्रिय लागूदिवसको पूर्वसन्ध्यामा…

अभिनयकी खानी सुनिता ठाकुरभित्रको त्यो सुन्दरता

काठमाडौ। भावुकता तथा गंभीरता अनि खुशी र उमंगको समिश्रण नै जिन्दगीको परिभाषाभित्र पर्ने गर्दछ। त्यो परिभाषाभित्र अभिनय गर्ने धेरै कलाकारका खुशी र गंभीरतामा अभिनय एकनाश नहुन सक्छन्। फरक परिवेश र…