Month: June 2017

#Crime

करका बडाहाकिम चुडामणि शर्मा कर छलीको आरोपमा पक्राउ

काठमाडौ। नेपालमा कर निर्धारण विषयमा भ्रष्टाचार गरेको अभियोगमा कर कार्यालयकै बडाहाकिम पक्राउमा परेका छन्। खवर अनुसार, कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ। लाजिम्पाटस्थित आन्तरिक राजश्व विभाग कार्यालय […]

#Political

नेपालको नयाँ प्रधानमन्त्री चयनका लागि चुनाव हुने–शेरवहादुर देउवा र बामदेव गौतम वीच टक्कर हुने संभावना

काठमाडौ। नेपालको नयाँ प्रधानमन्त्री चयनका लागि आगामी आइतबार बिहान ११ बजे व्यवस्थापिका–संसदमा निर्वाचन हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेकाबेला व्यवस्थापिका–संसद सचिवालयले शुक्रबार प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको हो। व्यवस्थापिका–संसद नियमावली–२०७३ को नियम ४९ को […]

#Political

नेपालका प्रधानसेनापतिवाट नेपाली सेना तमासा हेरेर बस्न नसक्ने चेतावनी

काठमाडौ। नेपालका प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना विखन्डनकारीहरुको तमासा हेरेर बस्न नसक्ने चेतावनी दिएका छन् । पोखराको फूलबारी ब्यारेकमा शुक्रबार पश्चिमाञ्चलका भूपू सैनिकहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले देशको सार्वभौमिकता र अखन्डता रक्षाका लागि सेनाले कुनै कसर बाँकी राख्दैन भनेर भनेका […]

#Political

नारायणहिटी राजदरवार हत्याकाण्डको १६ बर्ष पुगिसक्दा पनि रहस्य जस्ताको तस्तै

काठमाडौ। नेपालमा अति सुरक्षित तथा बैभवपूर्ण मानिएको राजदरवारमा भयानक हत्याकाण्ड मच्चिएको आज जेष्ठ १९ गतेवाट १६ बर्ष पुगेको छ। आजैका त्यो पनि शुक्रबारकै दिन नारायणहिटी दरबार हत्याकाण्ड मच्चाइएको थियो। जहाँ अत्यन्त लोकप्रिय राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। यस नारायणहिटी […]

#Entertainment

चालिस प्लसको जन्मदिनमा कवि तथा साहित्यकार शान्तिप्रियको पहिलो एल्वम अधर सार्वजनिक

काठमाडौ। नेपाली समसामयिक चलचित्र पत्रकारिताभन्दा अघिवाट साहित्यमा रम्दैआएका साहित्यकार शान्तिप्रियलाई चलचित्रको पत्रकारिताले साहित्यलाई छोप्दै ल्याएको छ। चलचित्र पत्रकार संघको पूर्वअध्यक्ष समेत रहिसकेका शान्तिप्रिय यतिखेर त्यो आफूभित्रको साहित्यलाई उजागर गर्ने क्रममा रहेका छन्। सोही क्रम तथा उपक्रमलाई जोड्ने क्रममा आफ्नो चालिस […]