Month: June 2017

बेलायतको लन्डन ब्रिजमा आतंककारी आक्रमण–कम्तिमा ६ जनाको मृत्यु

लन्डन । बेलायतको राजधानी लन्डनस्थित चर्चित लन्डन ब्रिजमा आतंककारी शनिवार आक्रमण भएको छ। भ्यानमा आएका तीन जना हतियारधारीले लन्डनब्रिजमा पैदलयात्रुलाई ठक्कर दिँदै अन्धाधुन्ध छुरा प्रहार गरेको अधिकारीहरुले जनाएका छन्। घटनामा…

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा चम्सुरी घाइते–बेमान, बिजुलीको मिलन तथा जेन्टलमेनको लन्चिङ्ग

काठमाडौ। सुखावती मल्टी प्रोडक्सनको आयोजनामा नेवार कलाकार मैत्रीपूर्ण फुटसल प्रतियोगिता संपन्न भएको छ। शनिवार आयोजना भएको नेवार कलाकारहरुको मैत्रीपूर्ण खेलमा राष्ट्रिय स्तरका कलाकारहरुको समेत सहभागिता रहेको थियो। हारजित भन्दा मैत्रीपूर्ण…

कागेश्वरी मनहरामा अर्गानिक कृषिको लागि जिवामृत उत्पादन तथा माटो सुधार अभियान

काठमाडौ। नेपालको माटो अत्यन्त उर्वरा र उन्नतखालको भएतापनि कालान्तरमा रसायनिक पद्धार्थजन्य मलहरुको व्यापक प्रयोगले विषाक्त बनेको विज्ञहरुको भनाई रहेको छ। विषाक्त रसायनको प्रयोगले कृषिजन्य पद्धार्थको उब्जनीमा केही हदसम्म बृद्धि हुने…

राजदरवार हत्याकाण्डमा मारिएका राजा बीरेन्द्रको संझनामा स्मृति दिवस मनाइयो

काठमाडौ। नेपालको राजा बीरेन्द्रको बंश नै नाश हुनेगरी भएको भयानक नारायणहिटी राजदरबार हत्याकाण्ड भएको १६ बर्ष वितिसकेको छ। विसं.२०५८ साल जेष्ठ १९ गते शुक्रबारकै दिन भएको त्यो हत्याकाण्ड यता त्यो…

युहाङ्ग र पलिस्था लिटिल प्रिन्स एण्ड प्रिन्सेस् नेपाल

काठमाडौ। बालबालिकाहरुमा भएका अन्तनिर्हित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संचालित लिटिल प्रिन्स एण्ड प्रिन्सेस् नेपाल २०१७ को सातौंं संस्करण संपन्न भएको छ। जसमा युहाङ्ग लिम्बु र पलिस्था ताम्राकारले प्रिन्स एण्ड प्रिन्सेस्…