Month: June 2017

राजनीति गर्न नखोज्ने नायिका निशा अधिकारी राजनीतिशास्त्रका डिग्री होल्डर

काठमाडौ। विश्वको अग्लो शिखर सगरमाथा चढेर किर्तीमान राखेकी नायिका निशा अधिकारीले अर्को किर्तीमान बनाएकी छन्। निशाले राजनितिशास्त्रमा स्नातकोत्तर गरेर अध्ययनमा पनि नयाँ किर्तीमान बनाएकी हुन्। सम्भवतः उनी राजनितिशास्त्रमा स्नातकोत्तर गर्ने…

गोकर्णेश्वर नगरपालिकाका मेयर संतोष चालिसेको उदघोष गोकर्णेश्वर अपाङ्ग मैत्री सुन्दर नगर बन्ने

काठमाडौ। अपाङ्ग तथा अपाङ्गता सवालका विषयमा जतिसुकै चर्का नारा तथा भाषण गरेतापनि अपाङ्गता भएका घर–परिवारहरुमा यसप्रति जागरण र जागरुपता आउन सकेको पाइदैन। अपाङ्गता भएका घरका व्यक्तिहरुलाई घरमा नै सिमित गर्ने…

समयभन्दा पहिला नै यो बर्ष नेपालमा मनसुन शुरु–असारे पानी जेष्ठमा नै बर्षियो

काठमाडौ। मौसमी प्रणालीमा आइरहेको फेरबदलले यो वर्ष चाँडै मनसुन शुरु भएको छ। सामान्यतयाः जुन १० बाट नेपालमा मनसुन सुरु हुने गर्छ । तर, यसवर्ष भने नेपालमा मनसुन सामान्यभन्दा केही दिन…

धुर्मुस–सुन्तलीले ५ अर्ब रुपैया बराबरको नमुना नेपाल बनाउने घोषणा–अल्का अस्पतालले २५ लाख दिने र मुक्तिनाथ विकास बैंकले १० लाख प्रदान गरिने

  Dhurmush-Suntali who make Newly true Nepal काठमाडौ। नेपालका चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अर्को महत्वाकांक्षी परियोजना अघि सारेका छन् । यसअघि तीनओटा नमुना बस्ती…

चितवनको भरतपुरमा पुनः मतदान गराउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौ। सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले…