Month: June 2017

पूर्वराजा ज्ञानेन्द्रको चिया बगानले २५ करोड कर तिरेन

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानले १२ वर्षसम्म पनि एकीकृत सम्पत्ति कर नबुझाएको पाइएको कारोवार दैनिकको खवरमा उल्लेख रहेको छ। खवर अनुसार,…

जथाभावी बाटो काट्नेलाई अव जरिवाना होइन, सचेतना कक्षा मात्र दिइने

काठमाडौ। जनस्तरवाट निक्कै नै गुनासो तथा विरोध आएपछि काठमाडौ उपत्यका ट्राफिक प्रहरी महाशाखाले जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो नकाट्ने पैदलयात्रीबाट जरिवाना असुल्न बन्द गरेको छ। जरिवानाको स्थानमा सचेतना कक्षा…

नेपालकी राष्ट्रपति स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान

काठमाडौ। नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्डको जेनेभा मंगलवार प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी आइएलओको १०६औं सेसनअन्तर्गतको ‘वर्ल्ड अफ वर्क समिट’मा…

विश्वकै पहिलो ब्याटमेन अमेरिकी कलाकारको ८८ बर्षको उमेरमा निधन

काठमाडौ। विश्वकै पहिलो ‘ब्याटमेन’का रुपमा परिचित अमेरिकी कलाकार एडम वेस्टको ८८ वर्षको उमेरमा निधन भएको छ । सन् १९६० को दशकमा उनले ‘ब्याटमेन’को हिट टीभी सिरिजमा सुपरहीरो ब्रूस वेनको भूमिका…

गोकर्णमा १५ दिने नेतृत्व विकास उदघोषण तालिम संपन्न–महिला दिदीबहिनीहरु अत्यन्त लाभान्वित

काठमाडौ। हरेक मानिसभित्र कुनै न कुनै प्रकारको क्षमता हुने गर्दछ। त्यो क्षमता भएर पनि सवैको सामुन्ने प्रस्तुत गर्न प्रायले त्यतिको सकिरहेको हुंदैन। त्यसको लागि क्षमता अभिबृद्धि कार्यक्रम अत्यन्त लाभदायिक हुने…

सफल नाटक जीगिषा अर्थात जित्ने इच्छाको बेलायतको बर्गीहममा भव्य मन्चन

लन्डन । बेलायतको रंगमञ्चको इतिहासमा समय दृश्य नाटक पछि अत्यन्त चर्चा पाउन सफल पछिल्लो नाटक जीगिषा अर्थात जित्ने इच्छाको फेरि मन्चन भएको छ। बेलायतमा नै रहेका सागर खत्री तथा तुलक…