Month: June 2017

देउवाको हाउभाउ-शैलीमा छन्दे गोपाल ढकालको कमाल

काठमाडौ। नेपालका नेता तथा प्रधानमन्त्रीहरुको क्यारिकेचर गर्ने र उनीहरुको हाउभाउ नक्कल गर्ने कलाकारहरुको जमातमा छन्दे उपनामवाट चर्चित कलाकार गोपाल ढकाल पनि देखिएका छन्। छन्दे ढकाल यतिखेर नेपालका बर्तमान प्रधानमन्त्री शेरवहादुर…

S.E.E. परीक्षाको नतिजामा सवै पास-कोही फेल भएन

काठमाडौ। माध्यमिक शिक्षा परीक्षा S.E.E. परीक्षाको नतिजा शुक्रबार विहान प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरका अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ…

पोखराको तालवाराही मन्दिरको पूजाआजामा पूर्व युवराज्ञी हिमानी शाह

काठमाडौ। नेपालकी पूर्व युवराज्ञी हिमानी शाह पोखरामा रहेकी छन्। हिमानीले बिहीबार फेवातालको बीचमा रहेको तालवाराही मन्दिरको दर्शन गरेकी छन्। छोराछोरीसहित पूर्व राजपरिवारको कुलदेवता मानिने गोरखाकाली मन्दिरको दर्शन गरेर पोखरा पुगेकी…

SLC को रुपान्तरित S.E.E. परीक्षाको रिजल्ट भोलि शुक्रबार आउने

भक्तपुर। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित नाम माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा भोलि शुक्रबार बिहान सार्वजनिक गर्ने भएको छ। एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका…

आठ गीतहरुको बेजोड संग्रह रहेको कुलिचिने सार्वजनिक–कुलिचिने मित्रताको प्रतिक रहेको ठहर

काठमाडौ। ज्यापु महागुठी कीर्तिपुर नगरसमितिको आयोजनामा आठ गीतहरुको बेजोड संग्रह रहेको कुलिचिने नामक नेपालभाषाको डीभीडी सार्वजनिक भएको छ। फूलको आँखामा फूलै संसारका अत्यन्त चर्चित गीतकार दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्य तथा…