Day: 30 June 2017

#Social

नेपालमा लागु औषध दुव्र्यसनीको भयावह स्थिति–नार्कोनन् उपचार पद्धतिको समाधान

काठमाडौ। नेपालमा पछिल्लो समय लागु औषध दुव्र्यसनमा लाग्नेहरुको संख्यामा दिनानुदिन बृद्धि हुंदै गएको पाइएको छ। एक तथ्याङ्क अनुसार २०६३÷६४ मा दुव्र्यसनको कुलतमा लाग्ने मानिसहरुको सङ्ख्या ४६ हजार ३ सय ९ रहेको थियो भने, वि.सं. २०६९ मा गरिएको सर्वेक्षणको प्रतिवेदन अनुसार […]

#Entertainment

विधिवत रुपमा नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरको विवाह

काठमाडौ। नेपाली चलचित्र उद्योगकी आँटिली तथा साहसी नायिकाको रुपमा चिनिएकी निशा अधिकारी र चर्चित क्रिेकेटर शरद भेषवाकर वीच शुक्रबार विधिवत रुपमा विवाह भएको छ। काठमाडौको दरवारमार्ग स्थित होटल अन्नपूर्णमा आयोजित बैबाहिक समारोहमा दुवैको लगनगाँठो कसिएको छ। लामो समयको प्रेमलाई विवाहवाट […]

#Entertainment

बक्स फिल्म फेयर अवार्डको लागि बेलायतमा नेपाली चलचित्रकर्मीहरुको कुम्भ मेला

काठमाडौ। नेपाल वाहिर प्रवासमा विभिन्न मुलुकमा आयोजना हुंदैआएको नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड यो बर्ष बेलायतमा हुने क्रममा रहेको छ। जुलाई १ तारिखका दिन बेलायतको लण्डन अल्डरसटस्थित एम्पायर हमाल उक्त अवार्ड आयोजना हुन गैरहेको जानकारी यस अवार्ड कार्यक्रमका संस्थापक […]