Day: 17 June 2017

#Political

बेलायतकी महारानी एलिजाबेथको जन्मोत्सव सन्देशमा दुःखान्त घटनाको राष्ट्रव्यापी पीडा

लण्डन। बेलायतकी महारानी एलिजाबेथले लण्डन र म्यानचेष्टरमा भएका आक्रमण र लगत्तै लण्डनको ग्रीनफेल टावरमा भएको आगलागीमा भएको पछिल्ला दुखान्त घटनाहरुका कारण राष्ट्रव्यापी रुपमा उदासिनता देखिएको र यसबाट भाग्न मुश्किल भएको बताएकी छन्। शनिबार महारानी एलिजाबेथले राज्यद्वारा परम्परागत मनाइदै आएकोे जन्मोत्सवका […]

#Social

बरिष्ठ शिक्षासेवी मुकुन्द प्रसाद श्रेष्ठको संयोजकत्वमा बृहत स्वास्थ शिविर तथा रक्तदान कार्यक्रम

काठमाडौ। काठमाडौ महानगरपालिका वडा नंबर ३२ कोटेश्वर स्थित दीपनगर सूर्यकोट मार्गमा रहेका विभिन्न संघ–संस्थाहरुको अगुवाईमा बृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम संपन्न भएको छ बरिष्ठ शिक्षासेवी सामाजिक अभियन्ता मुकुन्द प्रसाद श्रेष्ठको संयोजकत्वमा कार्यक्रम भएको हो। स्वास्थ्य शिविर कार्यक्रममा बरिष्ठ मुटु […]

#Social

जोरपाटी–सुन्दरीजल सडक बिस्तार मुआब्जा दिन लगाएर मात्र गर्न दिइने

काठमाडौ। काठमाडौ उपत्यका सडक बिस्तार आयोजनाले ठेक्का सम्झौता गरेको सडक बिस्तार मुआब्जा नदिइ गर्न नदिनेमा नगरपालिकाका जननिर्वाचित प्रतिनिधिले प्रतिबद्धता जनाएका छन्। जोरपाटी–सुन्दरीजल सडक बिस्तार सरोकार समितिले शनिवार गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई बधाई एवम् शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा […]

#Political

महानगर प्रमुख विद्यासुन्दर शाक्यको उदघोष–प्रदूषण, धुवाँ र धुलोबाट नगरवासीलाई मुक्त पार्ने

काठमाडौ। नेपालको पहिलो महानगरपालिका काठमाडौ महानगरपालिकाका महानगर प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौ महानगरभित्र रहेका सम्पदास्थलको संरक्षण तथा भूकम्पबाट भत्किएका प्राचीन महत्वका सम्पदा जीर्णोद्धार चाँडो गरिने बताएका छन्। ज्यापू महागुठी महानगर कार्यसमितिले शनिवार आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख शाक्यले सम्पदास्थल महानगरको पहिचान […]

#Political

पहाडकी रानी दार्जिलिङ अशान्त–गोर्खाल्यान्ड आन्दोलनकाक्रममा एकजना सुरक्षाकर्मीसहित तीनजनाको मृत्यु

काठमाडौ। पहाडकी रानी दार्जिलिङमा चर्किएको गोर्खाल्यान्ड आन्दोलनकाक्रममा एकजना सुरक्षाकर्मीसहित तीनजनाको मृत्यु भएको छ। ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ। गोर्खा जनमुक्ति मोर्चाका प्रमुख विमल गुरुङको कार्यालयमा प्रहरीले छापा मारेको विरोधमा शनिबार मोर्चाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए […]