
नेपालमा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ। निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो। निगमले तीनवटै पेट्रोलियम पदार्थमा १ रुपैयाँ ५० पैसा घटाएको छ। नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर […]