पोखराको तालवाराही मन्दिरको पूजाआजामा पूर्व युवराज्ञी हिमानी शाह
काठमाडौ। नेपालकी पूर्व युवराज्ञी हिमानी शाह पोखरामा रहेकी छन्। हिमानीले बिहीबार फेवातालको बीचमा रहेको तालवाराही मन्दिरको दर्शन गरेकी छन्। छोराछोरीसहित पूर्व राजपरिवारको कुलदेवता मानिने गोरखाकाली मन्दिरको दर्शन गरेर पोखरा पुगेकी हिमानीले तालवाराही मन्दिरको दर्शन एक्लैले गरेकी छन्। छोराछोरी बिना एक्लै […]