
कोरिया जाने भाषा परीक्षाको नतिजा असार १६ गते आउने
काठमाडौ। रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियाले शनिवार र आइतवार गरेर दुई दिन लिएको कोरियाली भाषा परीक्षाको नतिजा यही आउने असार १६ गते सार्वजनिक गर्ने भएको छ । दुई दिन सञ्चालन भएको परीक्षामा आवेदन फारम भर्ने ७५ हजार ५ सय ८० […]

राजविराजमा राजपावाट नेकपा एमालेको तुल, ब्यानर, झन्डा जलाएर कुर्सी तोडफोड
काठमाडौ। नेकपा एमालेप्रति आक्रामक बन्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता, कार्यकर्ताले आइतबार राजविराजमा आयोजित कार्यक्रम स्थलमा प्रवेश गरी तोडफोड गरेका छन्। राजविराजस्थित साह धर्मशालामा भइरहेको एमालेको नगरस्तरिय अगुवा कार्यकर्ता भेलामा प्रवेश गरेका राजपाका कार्यकर्ताहरुले तुल, ब्यानर, झन्डा, कागजपत्रलगायतका […]

जनकपुरमा राजपाले कांग्रेसको झन्डा र ब्यानर जलायो
काठमाडौ। जनकपुरमा राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताले नेपाली कांग्रेसको झन्डा र ब्यानर जलाएका छन्। आइतबार पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि चढेको गाडीको झन्डा र ब्यानर जलाइएको हो। पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका नेपाली कांग्रेसका नेता निधिको स्वागतका […]

जापानमा बृद्ध जापानी सम्राट आकिहितोलाई सहज ढंगवाट राजगद्दी परित्याग गर्ने कानून बन्यो
टोक्यो, जापान। बृद्ध जापानी सम्राट् आकिहितोलाई राजगद्दि परित्याग गर्न सहज हुने गरी जापानी संसद् डायटूले एक नयाँ कानून पारित गरेको छ । पारित उक्त कानूनले जापानको राजगद्दि आफ्ना पुत्र युवराज नारु हितोलाई सुम्पिई आफू उक्त दायित्वबाट मुक्त हुन सम्राट् आकि […]