
आर्जु श्रेष्ठ यो बर्षको मिस नेवा पूर्वाञ्चल
काठमाडौ। झापाको विर्तामोडमा पहिलो पल्ट आयोजना मिस नेवा पूर्वाञ्चलको आयोजना भएको छ। पूर्वी नेपालमा बसोबास गर्ने नेवार सुन्दरीहरु वीच मिस नेवा पूर्वाञ्चलमा शनिवार प्रतिस्पर्धा भएको हो। जसमा सवै नेवार सुन्दरीहरुलाई उछिन्दै यो बर्षको मिस नेवा पूर्वाञ्चल आर्जु श्रेष्ठ बनेकी छन्। […]