
नेपाली कथामा बंगाली फिल्म स्वर्णमुद्राको निर्माण–नायिका शुभेच्छा थापाको बेजोड अभिनय
काठमाडौ। नेपालको ऐतिहासिक तथा पौराणिक नगरी भक्तपुरको पुरानो कथामा बंगाली फिल्मको निर्मााण भएको छ। जसको नाम स्वर्णमुद्रा राखिएको छ। हनुमानजी ब्लु–हेभनको प्रस्तुति रहेको यस बंगली फिल्म स्वर्णमुद्राको निर्मातामा तुलसी दास पाल एण्ड सन्स (बृन्दावन पाल) रहेका छन्। कथा, पटकथा तथा […]