
मैत्रीपूर्ण फुटसल प्रतियोगितामा चम्सुरी घाइते–बेमान, बिजुलीको मिलन तथा जेन्टलमेनको लन्चिङ्ग
काठमाडौ। सुखावती मल्टी प्रोडक्सनको आयोजनामा नेवार कलाकार मैत्रीपूर्ण फुटसल प्रतियोगिता संपन्न भएको छ। शनिवार आयोजना भएको नेवार कलाकारहरुको मैत्रीपूर्ण खेलमा राष्ट्रिय स्तरका कलाकारहरुको समेत सहभागिता रहेको थियो। हारजित भन्दा मैत्रीपूर्ण तथा भाइचारापूर्ण तौरतरीकाले खेलिएको जानकारी आयोजक सुखावती मल्टी प्रोडक्सनका प्रमुख […]