Day: 2 June 2017

#Social

राष्ट्रिय सौन्दर्यकर्मी युनियनको काठमाडौ जिल्ला कमिटीको अध्यक्षमा चर्चित मेकअप आर्टिष्ट गंगा ज्यो श्रेष्ठ

काठमाडौ। नेकपा एमालेको घटक संगठन जिफन्ट आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियनको काठमाडौ जिल्ला कमिटीको चौथो अधिवेसनले अध्यक्षमा सर्वसम्मतवाट चर्चित मेकअप आर्टिष्ट गंगा ज्यो श्रेष्ठ चयन बनेकी छन्। लामो समयदेखि सौन्दर्यकर्ममा क्रियाशील मेकअप आर्टिष्ट गंगा ज्यो श्रेष्ठको चयनले सही तथा कर्मशील व्यक्तित्वले […]

#Fashion

यो बर्षको मिस नेपाल निकिता चन्दक–अव मिस वर्ल्डमा भाग लिन जान पाउने

काठमाडौ। यो वर्षको मिस नेपाल–२०१७ को ताज निकिता चन्दकले जितेकी छन्। शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फाइनलमा १८ प्रतिस्पर्धीलाई उछिन्दै चन्दकले मिस नेपालको ताज जितेकी हुन्। यो बर्षकी मिस नेपाल निकिता चन्दकलाई सन् २०१६ कि मिस नेपाल अष्मि […]

#Social

बौद्धिक अपाङ्गता भएका बालबालिका उचित स्याहार–सुसार र शिक्षादीक्षाका लागि सहयोगको आवश्यकता

काठमाडौ। काठमाडौको उत्तरी भेग गोकर्णेश्वर नगरपालिका वडा नंबर–४ गोकर्णस्थित स्वस्थ समाज नेपालमा बौद्धिक अपाङ्गता भएका बाल–बालिकाहरुको उचित स्याहार–सुसार तथा शिक्षाको पहल कार्य प्रारम्भ गरेको छ। स्वस्थ समाज नेपालको कार्यालयमा निर्मित टहरावाटै ती बालबालिकाको लागि हाललाई जसोतसो डे–केयर प्रारम्भ गरिएको हो। […]

#Political

काठमाडौ महानगरपालिकाका मेयर तथा उपमेयरको प्रतिवद्धता काठमाडौलाई स्वर्ग बनाउने

काठमाडौ। काठमाडौ महानगरपालिकाका नवनिर्वाचित मेयर तथा उपमेयरले काठमाडौ महानगरलाई धुलो–धुवाँरहित, सुन्दर र समृद्ध बनाउने विश्वास दिलाएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले नवनिर्वाचित मेयर तथा उपमेयरलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै मेयर विद्यासुन्दर शाक्यले आफूले बोलेको कुरा पूरा […]

#Crime

करका बडाहाकिम चुडामणि शर्मा कर छलीको आरोपमा पक्राउ

काठमाडौ। नेपालमा कर निर्धारण विषयमा भ्रष्टाचार गरेको अभियोगमा कर कार्यालयकै बडाहाकिम पक्राउमा परेका छन्। खवर अनुसार, कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ। लाजिम्पाटस्थित आन्तरिक राजश्व विभाग कार्यालय […]

#Political

नेपालको नयाँ प्रधानमन्त्री चयनका लागि चुनाव हुने–शेरवहादुर देउवा र बामदेव गौतम वीच टक्कर हुने संभावना

काठमाडौ। नेपालको नयाँ प्रधानमन्त्री चयनका लागि आगामी आइतबार बिहान ११ बजे व्यवस्थापिका–संसदमा निर्वाचन हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेकाबेला व्यवस्थापिका–संसद सचिवालयले शुक्रबार प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको हो। व्यवस्थापिका–संसद नियमावली–२०७३ को नियम ४९ को […]