नेपालमा लागु औषध दुव्र्यसनीको भयावह स्थिति–नार्कोनन् उपचार पद्धतिको समाधान
काठमाडौ। नेपालमा पछिल्लो समय लागु औषध दुव्र्यसनमा लाग्नेहरुको संख्यामा दिनानुदिन बृद्धि हुंदै गएको पाइएको छ। एक तथ्याङ्क अनुसार २०६३÷६४ मा दुव्र्यसनको कुलतमा लाग्ने मानिसहरुको सङ्ख्या ४६ हजार ३ सय ९…