Month: May 2017

वरिष्ठ गीतकार किरण खरेल हीरासिंह खत्री स्मृति चलचित्र सम्मान पुरस्कारबाट सम्मानित

काठमाडौ। नेपालका वरिष्ठ गीतकार किरण खरेल हीरासिंह खत्री स्मृति चलचित्र सम्मान पुरस्कारबाट सम्मानित भएका छन् । हीरासिंह खत्री स्मृति चलचित्र सम्मान गुठीवाट गीतकार खरेललाई सम्मानित गरेको हो। ललितपुरमा शनिवार आयोजित…

गोमा एयरको जहाज खराब मौसमका कारण दुर्घटना–दुर्घटनामा क्याप्टेन पारसकुमार राईको मृत्यु

काठमाडौ। काठमाडौंबाट लुक्लाको लागि उडेको ९एन–एकेवाई गोमा एयरको जहाज खराब मौसमका कारण दुर्घटना भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला विमानस्थलमा अवतरण गराउने क्रममा शनिबार दिउँसो धावन मार्गबाट करिब २०…

इश्वरमान डंगोलको विजयी जुलुसमा इश्वरमानको लोकप्रियता देखेर झलनाथ खनाल र अष्टलक्ष्मी शाक्य समेत दंगदास

काठमाडौ। काठमाडौ महानगरपालिकाको वडा नं १५ मा अत्यन्त लोकप्रिय नेता इश्वरमान डंगोल भारी मतले वडा अध्यक्षमा विजयी बनेपछि त्यो खुशीयालीमा वडावासीले विजयी जुलुश निकालेका छन्। शनिवार स्वयम्भुस्थित भगवान पाउवाट प्रारम्भ…

दुई साना छोराछोरीलाई छाडेर बेपत्ता बनेकी बिबीमायालाई सुभाष गोलेको बिन्ती–छोराछोरीको लागि भएपनि घर फर्क

काठमाडौ। दुई स–साना छोरा–छोरीकी आमा एकाएक बेपत्ता बन्दा दुई बच्चाको बिल्लीबाठ भएको छ। अढाइ बर्षिया छोरी बारम्बार आमालाई खोजिरहन्छिन्। बाउ सुभाष गोले तामाङ्ग छोरीको त्यो अवस्थावाट विचल्लित बन्ने गरेको पाइन्छ।…

अव जथाभावी बाटो काट्ने पैदलयात्रीलाई नगद दुईसय देखि एकहजारसम्म जरिवाना

काठमाडौ। नेपालमा अव सवारी साधनलाई मात्र नभइकन जाथभावी बाटो काट्ने पैदलयात्रीहरु पनि ट्राफिक प्रहरी कारवाहीमा पर्ने भएको छ। जथाभावी बाटो काट्ने पैदलयात्रीलाई नगद २ सयसम्म जरिवाना गर्ने भएको महानगरीय ट्राफिक…

नवौं गणतन्त्र दिवसको अवसरमा २ सय ५८ जना राष्ट्रपतिवाट विभिन्न विधामा विभूषित

काठमाडौ। नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवस–२०७३ का अवसरमा २ सय ५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन्। शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजना गरेको विशेष…