Month: May 2017

हंगकंगमा तुयुमतिको ऐतिहासिक प्रदर्शन–तुयुमतिका हिरोलाई स्टारडमको सम्मान

काठमाडौ। हंगकंग नेवार समाजको आयोजनामा हंगकंगमा नेपालभाषाको अत्यन्त लोकप्रिय चलचित्र तुयुमतिको प्रदर्शन भएको छ। आइतवार आयोजित कार्यक्रममा हंगकंगमा रहेका नेवार तथा गैरनेवारहरुको सहभागिताले तुयुमतिको प्रदर्शनलाई अत्यन्त सफल बनाइदिएको प्रतिक्रिया हंगकंग…

मत गणनाको अन्तिम अवस्थामा भरतपुर महानगरपालिकाको मध्यरातमा मतपत्र च्यातियो–मतगणना अनिश्चितकालका लागि स्थगित

काठमाडौ। मत गणनाको अन्तिम चरणमा पुगिसकेको अवस्थामा भरतपुर महानगरपालिकाको मत गणना अनिश्चित कालका लागि स्थगित हुन पुगेको छ। मत गणना भइरहेको समयमा मध्यरातमा मतपत्र च्यातिएपछि अनिश्चितकालका लागि मतगणना स्थगित भएको…

नेपालमा गणतन्त्र दिवसमा विविध कार्यक्रम–सङ्घीय लोकतान्त्रिक गणतन्त्र

काठमाडौ। नेपालमा आज जेष्ठ १५ गते  गणतन्त्र दिवस देशभर विविध कार्यक्रम आयोजना गरेर मनाउने कार्य भएको छ। संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा…

विदेशीहरुलाई समेत नचाउने गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुबंशी डाक्टर डान्सर बन्ने

काठमाडौ। नेपालका गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुबंशीले विदेशीहरुलाई समेत नचाएका छन्। आइतवार काठमाडौको कमलादी स्थित साधना कला केन्द्रमा आयोजित कार्यक्रममा विभिन्न देशवाट आएका विदेशी पाहुनाहरुलाई नेपाली पोशाकमा नचाउन स्वजनले सफलता…

नेपालवाट वैदेशिक रोजगारीमा जाने कामदारकोे सङ्ख्यामा क्रमिक रुपमा घट्यो–३१५ जनाको बैदेशिक रोजगारीको क्रममै मृत्यु

काठमाडौ। नेपालवाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारकोे सङ्ख्या चालु आर्थिक वर्षमा घटेको छ । अर्थ मन्त्रालयले आइतवार सार्वजनिक गरेको आव २०७३-७४को आर्थिक सर्वेक्षणअनुसार अघिल्लो वर्षको तुलनमा वैदेशिक रोजगारीमा…

धादिङमा बस दुर्टटना हुंदा चारको मृत्यु–२० भन्दा बढी घाइते

काठमाडौ। धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–१० मा बस दुर्घटना हुँदा ४ जनाको मृत्यू भएको छ। जिल्ला सदरमुकाम धादिङबेसीबाट त्रिपुरासुन्दरी गाउँपालिका जाँदै गरेको बस बाटैमा बिग्रिएपछि सोही बसका यात्रु बोकेको ग १…