Month: May 2017

बुलन्द आवाज र संकल्प बोकेकी ललितपुर महानगरपालिकाको उपमेयर उम्मेदवार लक्ष्मी श्रेष्ठको आव्हान

काठमाडौ। स्थानीय चुनावमा यसपालि महिलाहरुको उत्साहजनक सहभागिता रहेको छ। सवै दल तथा पार्टीलाई स्थानीय चुनावमा अनिवार्य महिला सहभागिता गरेपछि चुनावी मैदानमा महिलाहरुको आकर्षण देखिएको छ। घरगृहिणी तथा चुल्होचोकामा मात्र सिमित…

स्थानीय निर्वाचनमा उम्मेदवारलाई खर्च रकम जुटाउनै हम्मे हम्मे

काठमाडौ। निर्वाचनको बेलामा विशेष गरेर उम्मेदवारहरुलाई खर्च गर्न रकमकै समस्या हुने गर्दछ। कुनैपनि चुनावमा उम्मेदवार बनेपछि जिते पनि नजितेपनि चुनाव प्रचार–प्रसारका लागि कार्यकर्ता परिचालन लगायतका विभिन्न कार्यहरुमा लाखौ लाख खर्च…

जनही नगद १ लाखको राष्ट्रिय प्रज्ञा पुरस्कारवाट श्रेष्ठ, प्रधान, शाह र मल्ल पुरस्कृत

काठमाडौ। यो वर्षको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार सङ्गीतकार रायन (नारायणभक्त श्रेष्ठ), नृत्य निर्देशक राधेश्याम प्रधान, लोक गायिका चन्द्रकला शाह र नाटककार अशेष मल्ललाई प्रदान गरिएको छ। राष्ट्रपति…

काठमाडौ महानगरपालिका १५ वडाका निष्ठावान उम्मेदवार ईश्वरमान डंगोलकोे व्यापक प्रशंशा

काठमाडौ। नेपालमा विशेष गरेर नेता भनेपछि नेपाली जनताले नाक खुम्च्याउने तथा उनीहरुको घटिया राजनीतिवाट वाक्क–दिक्क बन्ने गरेको पाइन्छ। यसले गर्दा अरुबेला कहिलेपनि नदेखिने त्यस्ता नेताहरु निर्वाचनको बेलामा दश औला जोडेर…

बीपी राजमार्गमा लगाएको काउसो अव काठमाडौमा लगाइने

काठमाडौ। नेपाली चलचित्रको बजार खस्किरहेको भनाई बजारमा व्यापक रुपमा आइरहेतापनि चलचित्र निर्माणमा भने उर्बरता देखिएको छ। चलचित्र निर्माणको एककिसिमले बाँढी नै देखिन थालेको छ। त्यस बाँढीलाई अग्रता दिने क्रममा नयाँ…

नेपालभाषा साहित्यका दुई अब्बल कृति सार्वजनिक

काठमाडौ। नेपाली पछिको उर्वर साहित्यको रुपमा तिब्र विकास भैरहेको नेपालभाषा साहित्यमा साहित्यिक कृतिहरुको दिनानुदिन बृद्धि भैरहेको छ। जुन अत्यन्त सकारात्मक र भाषाको विकासको लागि टेवा भएको जिकिर नेपालभाषाका चर्चित अग्रज…