Month: May 2017

बेलायतको संसदीय निर्वाचनको इतिहासमा पहिलोपल्ट नेपाली नागरिकको उम्मेदवारी

काठमाडौ। बेलायतमा हुन लागेको संसदीय निर्वाचनमा नेपाली मूलका नागरिकले पनि उम्मेदवारी दिने भएका छन्। आगामी जुन ८ मा हुन लागेको संसदीय निर्वाचनमा पश्चिम नेपालको तनहुँ जिल्लाको कमलबारी निवासी डा. बच्चु…

राजनीतिमा कलाकारलाई अंग बनाउनेभन्दा पनि गहना बनाउनेमै सिमित

काठमाडौ। कलाकारलाई देशका गहना हुन भनेर भनिने गरेको छ। गहनारुपी कलाकारलाई नेपाली जनताको नाममा राजनीति गर्ने नेताहरुले मज्जाले लाएर उनीहरुको उपयोगिता सिद्धान्त अनुसार उपयोग गरेको पाइएको छ। नेपाली कलाकारहरु पनि…

उपेन्द्र यादवले मधेसमा चुनाव हुन नदिने चेतावनी

काठमाडौ। डा.बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी नेपाललाई समेत काँधमा बोकेर पहिलो चरणको बैशाख ३१ गते हुन गैरहेको स्थानीय चुनावमा होम्मिएको संघीय समाजवादी फोरम नेपालले मधेसमा भने चुनाव हुन नदिने चेतावनी…

दाहाल सरकारमा पनि विजय गच्छेदारको निरन्तरता

काठमाडौ। नेपाली राजनीतिमा जस्तोसुकै बेलामा पानीजस्तो घुलमिल बन्न सक्ने नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छेदार देखिएका छन्। कतिले गच्छेदारलाई अवसरवादी चरित्रका नेता भनेपनि समय तथा मौकालाई छोप्न सक्ने चतुर राजनीतिज्ञका…

पृथ्वीमा एक सय वर्षपछि मानव जीवन सुरक्षित हुन नसक्ने चेतावनी

काठमाडौ। विश्व प्रख्यात भौतिक शास्त्री स्टीफन हकिङ्गले पृथ्वीमा एक सय वर्षपछि मानव जीवन सुरक्षित हुन नसक्ने चेतावनी दिदैं आफ्नो अस्तित्व रक्षाका लागि अन्य ग्रहमा जानुपर्ने बताएका छन्। उनले जलवायु परिवर्तन,…

प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला राष्ट्रपति वीच भेटवार्ता

काठमाडौ। महाअभियोगमा परेकी नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतकै आदेशवाट जिम्मेवारी पाएकी छन्। आइतवार पूनः जिम्मेवारी सम्हालेकी कार्कीले कानून दिवसको निम्ता बोकेर नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीलाई…