Month: May 2017

बेलायतका कवि कोमलप्रसाद श्रेष्ठ मल्लको कविता संग्रह नेपालमा भव्य सार्वजनिक

काठमाडौ । नेपाली साहित्य विकास परिषद यूकेका वरिष्ठ सह–अध्यक्ष कवि कोमलप्रसाद श्रेष्ठ मल्लको कविता संग्रह ‘म के 
लेखुं ?’ शुक्रबार सार्वजनिक भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाकक्ष कमलादी काठमाडौमा उक्त कृति…

स्थानीय निर्वाचनमा सवै मतदान केन्द्रमा मोवाइल फोन लान नपाइने

काठमाडौ। निर्वाचन आयोगले बैशाख ३१ गते आइतबार हुने स्थानीय निर्वाचनका सबै मतदान केन्द्रमा मोबाइल फोन लान निषेध गरेको छ । निर्वाचन अधिकृत बाहेक अरु कसैले पनि मोबाइल फोन साथमा लिएर…

स्थानीय चुनावको कारण काठमाडौवाट बाहिरिनेको संख्यामा अत्याधिक बृद्धि

काठमाडौ। बैशाख ३१ गतेको स्थानीय निर्वाचनको लागि काठमाडौ छाड्नेहरुको संख्यामा बृद्धि भएको छ। विभिन्न जिल्लाबाट व्यापार एवं रोजगारका सिलसिलामा उपत्यकामा रहेका सर्वसाधारण बाहिरिएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १०…

बैशाख ३१ गते स्थानीय चुनावको दिन सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने

काठमाडौ। बैशाख ३१ गते आइतवार हुन गैरहेको पहिलो चरणको स्थानीय चुनावका दिन कुनैपनि प्रकारका सवारी साधन चलाउन नपाइने भएको छ। सवारी सन्चालन निषेध गरिएको छ। बिहान पाँच बजेदेखि बेलुका सात…

राष्ट्रपति विद्यादेवी भण्डारीव्दारा थाइल्याण्डका स्वर्गवासी राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण

काठमाडौ। थाइल्यान्ड र श्रीलङ्काको पाँचदिने औपचारिक भ्रमणका लागि आज शुक्रबार थाइल्यान्ड पुगेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीका सम्मानमा नेपालका लागि त्यहाँका राजदूत खगनाथ अधिकारी र श्रीमती अधिकारीले बैंककस्थित नेपाली दूतावासमा स्वागत…

नवलपरासीका उम्मेदवारका घरघर देखि सार्वजनिक स्थानहरुमा बमको आतंकै आतंक

काठमाडौ। स्थानीय निर्वाचनमा उम्मेदवार बनेका नवलपरासीका उम्मेदवारको घरघरमा बम भेटिन थालेपछि स्थानीय निर्वाचनका लागि सुरक्षा चुनौती थपिँदै गएको अनुभव गरिएको छ। राजनीतिक दलका उम्मेदवारदेखि सार्वजनिकस्थल सम्ममा बम फेला पर्ने क्रम…