Month: May 2017

फ्रान्समा ज्यादै पातली मोडलमाथि प्रतिवन्ध लगाउने नयाँ कानून पारित

काठमाडौ। अत्यन्त सुन्दरी तथा सेक्सी बन्नका लागि ज्यादै पातली बन्ने मोडलहरुमा होड चलेको छ। यो होडका कारण फ्रान्समा अत्यन्त पातली मोडलमाथि प्रतिबन्ध लगाउने नयाँ कानून पारित भएको छ। खानामा अरुची…

कांग्रेसको अखडा मनाङ्गको चामेमा एमालेको शानदार जित

काठमाडौ। पहिलो चरणको स्थानीय निर्वाचनको मतगणना ३४ जिल्लामा नै शुरु भैरहेको छ। यसैक्रममा हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिकाको मतगणना संपन्न भएको छ। कांग्रेसको अखडाको रुपमा चिनिएको यस चामे गाउंपालिकामा…

अमेरिकाको कोलोराडोमा चार नेपाली स्रष्टा सम्मानित

अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले साहित्य, पत्रकारिता र संगीतमा क्रियाशील चार स्रष्टालाई विशेष समारोहमा सम्मान गरेको छ। अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले नेपालबाट निम्त्याइएका वरिष्ठ साहित्यकार तथा हट…

स्थानीय निर्वाचनमा मतदान गरेर फर्केका कलाकारको ढुंगा हानी हत्या

काठमाडौ। तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नंवर १ तल्लो भादगाउँ स्थित मतदान केन्द्रमा मतदान गरेर घुम्न निस्केका नेपाली चलचित्र तथा रंगमञ्चका कलाकार बिक्रम परियारको हत्या भएको छ। स्थानीय निर्वाचनको माहोलमा…

छिटपुट घटना वाहेक पहिलो चरणको स्थानीय निर्वाचनको मतदान शान्तिपूर्वक संपन्न–७० प्रतिशत मत खसेको अनुमान

काठमाडौ। २० बर्षपछि भएको पहिलो चरणको स्थानिय निर्वाचनको मतदान कार्य आइतवार ५ बजेभित्र संपन्न भएको छ। विहान ७ बजेवाट प्रारम्भ भएको मतदान छिटपुट घटना वाहेक शान्तिपूर्वक संपन्न भएको निर्वाचन आयोगले…

पूर्वराजा ज्ञानेन्द्र शाहव्दारा स्थानीय निर्वाचन बहिस्कार

काठमाडौ। नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्यले बैशाख ३१ गते आइतवारको स्थानीय निर्वाचन बहिस्कार गरेका छन्।  पूर्वराजा ज्ञानेन्द्रकै चाहनाअनुसार पूर्वराजपरिवारका सदस्यहरुले स्थानीय निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका हुन्। गणतन्त्र स्थापना पछि…