Month: May 2017

तेस्रोलिङ्गीमाथि हुने विभेदकारी व्यवहार अन्त्य हुनुपर्नेमा जोड

काठमाडौ। नेपाली समाजमा समलिङ्गी, द्विलिङ्गी र तेस्रोलिङ्गीमाथि हुने सबै प्रकारका विभेदकारी व्यवहार अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । समलिङ्गी, द्विलिङ्गी र तेस्रोलिङ्गी घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घ र नीलहिरा…

काठमाडौमा विद्यासुन्दर शाक्यको अग्रता भरतपुरमा प्रचण्ड पुत्री रेणु दाहालको बेहाल

काठमाडौ। स्थानीय निर्वाचनको परिणाम रोचक र कौतुहल बन्दैगएको छ। मुलुकका चार महानगरपालिका मध्ये तीन वटामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्यासुन्दर शाक्य १ हजार…

ससुरालीमा कान्छी पत्नीकासाथमा निखिल उप्रेतीको रौनकतापूर्ण जन्मदिनको उत्सव

काठमाडौ। नेपाली चलचित्रका खतरनाक एक्सन गर्ने अभिनेता निखिल उप्रेतीले ससुरालीमा जन्मदिन मनाएका छन्। अभिनेता उप्रेतीको जन्मदिनलाई खास दिन बनाउनका लागि काठमाडौको बानेश्वरस्थित माइतिघरमा अभिनेत्री संचिता लुइँटेलले बडा मेहनत गरेकी हुन्।…

आँखा नदेख्नेलाई मेकअप गर्ने अवालको कमाल

काठमाडौ। आँखा देख्ने मान्छेको मेकअप गर्नु र गराइनुलाई सामान्य नै लिइने गरेको छ। तर, आँखा नदेख्ने दृष्टिविहीनलाई मेकअप गर्नु र गराइनुको महत्व बेग्लै हुने गरेको छ। स्थानीय निर्वाचनको सरगर्मीमा निर्वाचन…

काठमाडौ महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्यकै अग्रता

काठमाडौ। नेपालको पहिलो महानगरपालिका काठमाडौ महानगरपालिकाको चुनावी परिणाम निक्कै उत्साहजनक ढंगले देश तथा विदेशसम्म हेरिएको छ। मतगणनाको अत्यन्त सुस्तताले ३२ वडामा विभाजित काठमाडौ महानगरपालिकाको मतगणना १ नंवर वडाको अन्तिम चरणमा…