
बेलायतमा नेपालको गणतन्त्र दिवस मनाइयो–जीगिषाका अभिनेता तथा अभिनेत्रीसहित दशजना सम्मानित
लन्डन । बेलायतको राजधानी लन्डनस्थित नेपाली दूतावासमा सोमबार दशौं नेपालको गणतन्त्र दिवस मनाइएको छ। सयौं नेपाली तथा विदेशी सहभागी उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालमा गणतन्त्रको अभ्युदय र नागरिक हक अधिकार प्राप्तिका निम्ति जीवन उत्सर्ग गर्ने […]

मोसन पिक्चर अवार्ड अव नेम्पा फिल्म अवार्डको रुपमा अमेरिकामा आयोजना हुने
काठमाडौ। नेपालका हलहरुको छाता संगठन नेपाल चलचित्र संघले लामो समयदेखि रोकिदै आएको मोसन पिक्चर अवार्ड कार्यक्रम गर्ने भएको छ। कुनैबेला नेपाल चलचित्र संघले आयोजना गर्ने गरेको मोसन पिक्चर अवार्डको लागि चलचित्रकर्मी वीच हानथाप नै हुने गर्दथ्यो। चर्का–चर्का विरोध तथा आरोप […]

नेपालमा अव जथाभावी सडकमा बाटो काट्नेलाई कारवाही–एकैदिनमा ३,३४८ जना कारवाहीमा परे–४ लाख आम्दानी
काठमाडौ। नेपालमा जेष्ठ १६ गते देखि जथाभावी बाटो काट्ने पैदल यात्रीहरुलाई पनि कारवाही गर्ने नियम शुरु भएको छ। यसैक्रममा ट्राफिक नियमविपरीत बाटो काट्ने ३ हजार ३ सय ४८ जना पैदल यात्रु मंगलवार कारबाहीमा परेका छन्। जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, […]

इराकमा आत्मघाती बम बिस्फोट–१० जनाको मृत्यु तथा थुप्रै घाइते
काठमाडौ। इराकमा आत्मघाती बम बिस्फोट हुँदा १० जना मारिएका छन् । घटनामा थुप्रै घाइते भएका छन्। इराकको राजधानी बग्दादमा रहेको आइसक्रिम पसल बाहिर आत्मघाती बिस्फोट भएको हो। शिया समुदायको बाहुल्य रहेको स्थानमा भएको बिस्फोटमा मारिनेमा अधिकांश मुश्लिमहरुको महान चाड रमदान […]