
नवौं गणतन्त्र दिवसको अवसरमा २ सय ५८ जना राष्ट्रपतिवाट विभिन्न विधामा विभूषित
काठमाडौ। नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले नवौं गणतन्त्र दिवस–२०७३ का अवसरमा २ सय ५८ जनालाई विभिन्न विधामा विभूषण प्रदान गरेकी छन्। शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजना गरेको विशेष समारोहबीच राष्ट्रपति भण्डारीले विभिन्न विधाका २ सय ५८ जनालाई विभूषण […]