
अमेरिकाको कोलोराडोमा भव्यरुपमा दोश्रो ग्लोबल नेपाली फिल्म अवार्ड हुने
काठमाडौ। नेपाली सिनेमाको विकासमा एउटा नयाँ आयाम थप्ने उदेश्यले नेपाल फिल्म सोसाइटी, अमेरिका नेपाल टेलिभिजन र बीआरटीनेपाल डटकमको आयोजनामा गत बर्ष ग्लोबल नेपाली फिल्म अवार्ड भएको थियो। त्यसैको दोश्रो संस्करणको रुपमा अमेरिकाकै कोलोराडोमा यो बर्ष हुने काठमाडौमा आयोजित पत्रकार […]

रातो मत्स्येन्द्रनाथको हिराजडित भोटो देखाइयो
काठमाडौ। नेपालमा मनाइने लामो पर्वको रुपमा लिइने गरेको वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटोजात्रा देखाइएको छ। ललितपुरको जाउलाखेलमा भोटोजात्रा देखाइएको हो। आज विहीवार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी,कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानन्यायाधीश सुशीला कार्कीले भोटोजात्रा अवलोकन गरेका थिए। […]

दाहालको जाँदाजाँदैको निर्णयले ल्याएको समस्या
काठमाडौ। पूर्वनिर्धारित जेठ ३१ गतेको स्थानीय तह दोस्रो चरणको निर्वाचन पर सार्न जाँदाजाँदै प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको आग्रह अस्वीकार गर्दै निर्वाचन आयोगले दोस्रो चरणमा पहिले नै तय भएका ४ सय ६१ तहमा मात्र चुनाव गर्न सकिने स्पष्ट गरेको छ । […]

दश महिने प्रधानमन्त्रीवाट राजीना दिएका पुष्पकमल दाहालका पाँच असफलता
काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पदबाट राजीनामा दिएका छन्। बुधबार सिंहदरवार स्थित प्रधानमन्त्री कार्यालयबाट देशवासीलाई सम्बोधन गर्दै दाहालले राजनीतिमा मर्दै गएको इमानलाई जगाउन नेपाली कांग्रेससँग भएको सहमतिबमोजिम पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। राजीनामा घोषणा गर्दै दाहालले दल र […]