बेलायतको म्यानचेस्टर शहरमा गायिका एरियाना ग्रान्डेको कन्सर्ट सकिएलगत्तै गराइएको शक्तिशाली विस्फोटमा कम्तिमा २२ जनाको मृत्यु
काठमाडौ। बेलायतको म्यानचेस्टर शहरमा गराइएको शक्तिशाली विस्फोटमा कम्तिमा २२ जनाको मृत्यु भएको छ । विस्फोटमा ५० जनाभन्दा बढी घाइते भएका छन् । त्यहाँको प्रहरीले यसलाई चरमपन्थी हमला भनेको छ। म्यानचेस्टरमा गायिका एरियाना ग्रान्डेको कन्सर्ट सकिएलगत्तै विस्फोट भएको थियो। ठूलो आवाजसहित भएको […]
बेलायतमा नाटक जीगिषाको फेरि अभूतपूर्व मञ्चन हुने
काठमाडौ। बेलायतको इतिहासमा नेपाली नाटकको सफलतापूर्वक मञ्चन हुनु चानचुने कुरा अवश्य होइन। अत्यन्त कठिन कार्य मानिन्छ। तर, आँट तथा धैर्य गरेमा जस्तोसुकै कठिन कार्यलाई पनि सहज ढंगवाट प्रस्तुत गर्न सकिन्छ भन्ने कुरा बेलायतका अग्रज नाट्यकर्मी सनमकुमार बैरागवाट भएको छ। नाट्यकर्मी […]
बेलायतमा नेपालको पहिचान दिने पहिलो बृहत नेवार भोज सफलतापूर्वक संपन्न
लण्डन। परदेशमा आफ्नो कला–संस्कृति तथा परम्परा अनि भोजनको पहिचान कायम गर्नु भनेको अत्यन्त गौरबशाली कार्य हो। त्यसको लागि सानोतिनो प्रयासले अवश्य पनि सफलता प्राप्त हुन सक्दैन। त्यसको लागि टीम नै आवश्यकता पर्दछ। नेपालको पहिचान र गौरब मध्येको एक आदिवासी जनजाति […]