
पुल पार्टीमा नेपाली नायिकाको भव्य फेसन–शोमा मोडलहरुको तहल्का
काठमाडौ। नेपालमा पनि पाश्चात्य सभ्यताको अग्रणी पुल पार्टीहरु भव्य रुपमा हुने गरेको छ। जसमा युवाहरुको अत्यन्त आकर्षण रहने गरेको छ। पुल पार्टी भन्नाले विशेषत सानोतिनो स्वीमिङ्ग पुलनेर गरिने डीजे सेसन सहितको ग्ल्यामर्स फेसन–शो सहितको बुझिन्छ। यसै पुल पार्टीलाई नेपालको इभेन्ट […]