
विश्व प्रसिद्ध चित्रकार पिकासोको एक पेन्टिङ चार अर्ब ६२ करोडमा विक्यो
काठमाडौ। विश्वको अत्यन्त चर्चित कलाकार पाब्लो पिकासोको एउटा चर्चित पेन्टिङ करिब चार अर्ब ६२ करोड रुपैयाँ (४५ मिलियन अमेरिकी डलर)मा लिलामी बिक्री भएको छ । बीबीसीको समाचारअनुसार पिकासोले आफ्नी प्रेमिका डोना मारको तस्वीर पेन्टिङमार्फत् ‘सिटेड वुमेन इन ब्लु ड्रेस’ नाममा […]