
उदितनारायणको मार्मिक गीतमा ध्रुव दत्त र विना राईको बेजोड अभिनय (With Music Video)
काठमाडौ। ख्यातिप्राप्त गायक उदित नारायण झाको मार्मिक एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। हाइलाइट्स नेपाल मार्फत झरी सरी बर्सिंदै छ आंसु तिम्रो यादमा बोलको गीतको उक्त भिडियो सार्वजनिक भएको हो। सुल्तान इडिंगोले निर्देशित उक्त गीतको लेखन अनल गौतम र […]