Day: 10 May 2017

#Social

२५६१ औं बुद्ध जयन्तीमा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको आतिथ्यतामा रक्तदान

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बुद्ध जयन्तीको अवसरमा रक्तदानमा कार्यक्रम भएको छ। २५६१ औं बुद्ध जयन्तीको अवसरमा भक्तपुरको ऐतिहासिक नगरी बोडेमा आयोजित कार्यक्रममा रक्तदाता कर्माचार्यले रक्तदान गर्नेहरुलाई रक्त संकलन ब्याँग प्रदान गरेर रक्तदानको शुभारम्भ गरेका हुन्। कार्यक्रममा […]

#Entertainment

बैरागको सोच बेलायतमा नेपाली नाटकको विकास र विस्तारको बहस

काठमाडौ। बेलायतमा दुई नेपाली नाटक समय दृश्य र जिगिषाले इतिहास रच्ने कार्य गरिसकेको छ। नेपाली नाटक पनि प्रयास गरेमा बेलायतमा पैसा तिरेर हेर्ने दर्शकहरुको कुनै कमी छैन भन्ने प्रमाण यी दुई नाटकका नाटककार निर्देशक एवम् अग्रज रंगकर्मी सनम कुमार बैरागको […]

#Social

लूनकरणदास गङ्गादेवी साहित्यकला मन्दिरव्दारा स्रष्टा सम्मान तथा कृति सार्वजनिक

काठमाडौ। लूनकरणदास गङ्गादेवी साहित्यकला मन्दिरले स्थापनाको २३ औँ वर्ष प्रवेशका अवसरमा बुधवार विभिन्न साहित्यकारहरुलाई स्रष्टा सम्मान प्रदान गरेको छ। संस्थाका अध्यक्ष वसन्तकुमार चौधरीले ती सम्माान र पुरस्कार प्रदान गरेका हुन्। गङ्गादेवी चौधरी स्मृति सम्मान प्राज्ञ तोया गुरुङलाई, सरस्वती सम्मान गीतकार […]

#Religious

२५६१ औँ बुद्ध जयन्ती–शान्तिनायक भगवान गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण

काठमाडौ। वैशाख शुक्ल पूर्णिमाका दिन आज बुधबार २५६१ औँ बुद्ध जयन्ती परेको छ। आजको दिन नेपाल लगायत विश्वभर भगवान् बुद्धप्रति आस्था प्रकट गरेर भगवान बुद्धको शान्तिको सन्देश फैलाउने कार्य भैरहेको छ। शान्तिनायक भगवान गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण […]