
२५६१ औं बुद्ध जयन्तीमा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको आतिथ्यतामा रक्तदान
काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बुद्ध जयन्तीको अवसरमा रक्तदानमा कार्यक्रम भएको छ। २५६१ औं बुद्ध जयन्तीको अवसरमा भक्तपुरको ऐतिहासिक नगरी बोडेमा आयोजित कार्यक्रममा रक्तदाता कर्माचार्यले रक्तदान गर्नेहरुलाई रक्त संकलन ब्याँग प्रदान गरेर रक्तदानको शुभारम्भ गरेका हुन्। कार्यक्रममा […]