
बुद्ध जन्मनु भन्दा एकदिन अगाडि जन्मेकी चम्सुरीको ३९ बर्षवाट घटेर ४० बर्ष कटेको जन्मदिन
काठमाडौ। भगवान गौतम बुद्ध जन्मनु एक दिन अगाडि जन्मेकी ख्यातिप्राप्त हास्यअभिनेत्री पल्पसा डंगोल चम्सुरी मंगलवारवाट एकबर्ष जेठी बनेकी छन्। बुद्ध जयन्तीको एकदिन अगाडि हरेक बर्ष जन्मदिन मनाउने गरेकी चम्सुरीले नजिकका साथीभाइ भेला गरेर मंगलवार काठमाडौको लाजिम्पाट स्थित होटल र्याडिसनको आँगनमा […]

कानून दिवसको कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालवाट बहिष्कार
काठमाडौ। जुँगाको लडाईले गर्दा कानून दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल नगएपछि बहिष्कार जस्तै हुन पुगेको छ। सर्वोच्च अदालतले ६५औं कानून दिवसको अवसरमा गरिएको कार्यक्रममा प्रधानमन्त्री दाहाल नपुगेपछि प्रधानन्यायाधीश सुशीला कार्कीसंगको जुँगाको लडाई प्रमाणित हुन पुगेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख […]

विद्यासुन्दर शाक्यको हनुमान केशव स्थापित भएपछि काठमाडौ महानगरपालिकाको मेयरमा जित्ने निश्चित
काठमाडौ। नेकपा एमालेवाट काठमाडौ महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका विद्यासुन्दर शाक्यलाई जिताउन यतिखेर केशव स्थापित मरेर लागेको पाइएको छ। एमालेवाट मेयरको प्रत्यासीको रुपमा चर्चा पाएका पूर्वमेयर समेत रहेका बहुचर्चित नेता केशव स्थापितले काठमाडौ महानगरपालिकाको मेयरमा टिकट नपाएपछि अव विद्रोह गर्छ […]

बेलायतको संसदीय निर्वाचनको इतिहासमा पहिलोपल्ट नेपाली नागरिकको उम्मेदवारी
काठमाडौ। बेलायतमा हुन लागेको संसदीय निर्वाचनमा नेपाली मूलका नागरिकले पनि उम्मेदवारी दिने भएका छन्। आगामी जुन ८ मा हुन लागेको संसदीय निर्वाचनमा पश्चिम नेपालको तनहुँ जिल्लाको कमलबारी निवासी डा. बच्चु कैलाश कैनीले बेलायतको डार्टफोर्ड निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन लागेको हो। […]