
राजनीतिमा कलाकारलाई अंग बनाउनेभन्दा पनि गहना बनाउनेमै सिमित
काठमाडौ। कलाकारलाई देशका गहना हुन भनेर भनिने गरेको छ। गहनारुपी कलाकारलाई नेपाली जनताको नाममा राजनीति गर्ने नेताहरुले मज्जाले लाएर उनीहरुको उपयोगिता सिद्धान्त अनुसार उपयोग गरेको पाइएको छ। नेपाली कलाकारहरु पनि राजनीतिक पार्टीका पिछलगु बनेर मज्जाले प्रयोग भएका छन्। यसपालिको स्थानीय […]