Day: 4 May 2017

#Entertainment

जनही नगद १ लाखको राष्ट्रिय प्रज्ञा पुरस्कारवाट श्रेष्ठ, प्रधान, शाह र मल्ल पुरस्कृत

काठमाडौ। यो वर्षको ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार सङ्गीतकार रायन (नारायणभक्त श्रेष्ठ), नृत्य निर्देशक राधेश्याम प्रधान, लोक गायिका चन्द्रकला शाह र नाटककार अशेष मल्ललाई प्रदान गरिएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा विहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त […]

#Political

काठमाडौ महानगरपालिका १५ वडाका निष्ठावान उम्मेदवार ईश्वरमान डंगोलकोे व्यापक प्रशंशा

काठमाडौ। नेपालमा विशेष गरेर नेता भनेपछि नेपाली जनताले नाक खुम्च्याउने तथा उनीहरुको घटिया राजनीतिवाट वाक्क–दिक्क बन्ने गरेको पाइन्छ। यसले गर्दा अरुबेला कहिलेपनि नदेखिने त्यस्ता नेताहरु निर्वाचनको बेलामा दश औला जोडेर घरदैलोमा देखिनेलाई मुखभरिको जवाफ दिनेमात्र नभइकन दैलो नै बन्द गरिदिने […]

#Entertainment

बीपी राजमार्गमा लगाएको काउसो अव काठमाडौमा लगाइने

काठमाडौ। नेपाली चलचित्रको बजार खस्किरहेको भनाई बजारमा व्यापक रुपमा आइरहेतापनि चलचित्र निर्माणमा भने उर्बरता देखिएको छ। चलचित्र निर्माणको एककिसिमले बाँढी नै देखिन थालेको छ। त्यस बाँढीलाई अग्रता दिने क्रममा नयाँ चलचित्र काउसो देखिएको छ। चलचित्रको नाम नै काउसो भएपछि यस […]

#Social

नेपालभाषा साहित्यका दुई अब्बल कृति सार्वजनिक

काठमाडौ। नेपाली पछिको उर्वर साहित्यको रुपमा तिब्र विकास भैरहेको नेपालभाषा साहित्यमा साहित्यिक कृतिहरुको दिनानुदिन बृद्धि भैरहेको छ। जुन अत्यन्त सकारात्मक र भाषाको विकासको लागि टेवा भएको जिकिर नेपालभाषाका चर्चित अग्रज पत्रकार विजयरत्न असंंबरेको रहेको छ। असंबरेको यो भनाईलाई पुट दिदै […]

#Crime

मानव तस्करले भारतको बाटो हुंदै दुबई लगिएका तीन दर्जन नेपाली महिला फर्काइयो

काठमाडौ। घरेलु काममा लगाइदिने प्रलोभनमा पारी मानव तस्करले भारतको बाटो हुँदै खाडी पुर्‍याएका करिब तीन दर्जन नेपाली महिला दुबई एयरपोर्टबाटै फर्काइएको छ।ट्रान्जिटमा चार दिनसम्म पनि भिसा नपाएपछि दुबई अध्यागमनले ३१ जना नेपाली महिलालाई स्वदेश फर्काएको हो। फर्काइएकामध्ये १२ जना मंगलबार […]