Day: 2 May 2017

#Political

पहिलो चरणको स्थानीय निर्वाचनको ३४ जिल्लामा उम्मेदवारी दिनेहरुको रौनकता

काठमाडौ। बैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय निर्वाचनको रौनकता नेपालका ३४ जिल्लामा मज्जाले छाएको पाइएको छ। यी सवै जिल्लामा उम्मेदवारी दर्ता गर्नेहरुको व्यापक लहरले गर्दा निर्वाचनको रौनकता नै बेग्लै बनेको पाइएको छ। यसक्रममा काठमाडौ महानगरपालिकाको प्रमुखमा २४ तथा उपप्रमुखमा […]

#Political

गोरखाको भीमसेन गाउंपालिका प्रमुखमा हाम्रा होइन,राम्रा किशोरप्रसादको अग्रता

काठमाडौ। पहिलो चरणको स्थानीय निर्वाचनको लहर नेपालका ३४ जिल्लामा रौनकका रुपमा छाएको छ। यसैक्रममा गोरखा जिल्लाको भीमसेन गाउंपालिकाको प्रमुख पदमा गोरखा घाटबेसी निवासी सवैभन्दा पुराना तथा अग्रज व्यक्तित्व किशोरप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन्। राप्रपावाट टिकट पाएर राप्रपावाट भीमसेन गाउंपालिकाको […]

#Political

काठमाडौ महानगर मेयरमा विद्यासुन्दर शाक्य, राजुराज जोशी र  सर्वोत्तम डंगोल वीच प्रतिस्पर्धा हुने

काठमाडौ। पहिलो चरणको स्थानीय निर्वाचनका लागि काठमाडौ महानगरपालिकामा विभिन्न राजनीतिक दलका उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् । बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनको उम्मेदवारी मनोनयन आज मंगलवार बिहान १० बजेबाट सुरु भई ५ बजे सकिएको थियो। […]

#Political

काठमाडौ महानगरको मेयरमा संघीयका पवित्र बज्राचार्य र उपमेयरमा नयाँशक्तिकी सविना अर्याल

काठमाडौ। संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले काठमाडौं महानगरपालिकामा संयुक्त उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौं महानगरको मेयरमा संघीय समाजवादीका पवित्र बज्राचार्य उम्मेदवार बनेका छन् भने उपमेयरमा नयाँ शक्ति पार्टीकी सविना अर्यालको नाममा सहमति भएको छ । दुवै पार्टीले […]

#Political

३४ जिल्लाको स्थानीय निर्वाचनको लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुने

काठमाडौ। नेपालमा पहिलो चरणको स्थानीय निर्वाचनको लागि आज मंगलवार सवै दल तथा व्यक्ति विशेषले उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने भएको छ। निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार, मंगलबार प्रदेश नम्बर ३, ४ र ६ का स्थानीय तहमा निर्वाचनमा उठ्ने उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता […]