
दोश्रो चरणको स्थानीय निर्वाचनको मिति फेरि सारियो–अव असार १४ गते निर्वाचन हुने
काठमाडौ। जेष्ठ ३१ गतेवाट असार ९ गतेका लागि सारिएको दोश्रो चरणको स्थानीय निर्वाचनको मिति फेरि सारिएको छ। अव असार १४ गते दोश्रो चरणको स्थानीय निर्वाचन गर्ने निर्णय गरेको छ । बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय […]

सगरमाथाको उच्च उचाईमा अक्सिजनका सिलिन्डरको चोरीको घटनामा अत्यन्त बृद्धि
काठमाडौ। उच्च उचाईमा प्रयोग गरिने अक्सिजनका सिलिन्डरको चोरीको घटना सगरमाथा आधार शिविरहरुमा अत्यन्त बृद्धि हुन थालेको छ। जसले गर्दा सगरमाथा आरोहीहरुले हैरानी खेप्न बाँध्य बनेका छन्। सगरमाथको उचाइमा जाँदा खुलारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले […]

काबुल आतंकवादी आक्रमणमा परेर पाँच नेपाली घाइते
काठमाडौ। अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान भएको आतंकवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन्। इस्लामावादस्थित नेपाली दूतावासका अधिकारी घाइतेसँग निरन्तर सम्पर्कमा रहेका र उनीहरुको अवस्थाबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले उक्त दूतावासलाई निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस विषयमा […]

काठमाडौ महानगरपालिकाको निर्णय–८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई वरिष्ठ ज्येष्ठ नागरिककारुपमा सम्मानस्वरुप वार्षिकरुपमा रु १२ हजार भत्ता दिइने
काठमाडौ। काठमाडौ महानगरपालिकाले ८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई वरिष्ठ ज्येष्ठ नागरिककारुपमा सम्मानस्वरुप वार्षिकरुपमा रु १२ हजार भत्ता दिने निर्णय गरेको छ। काठमाडौ महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार बसेको बैठकलेउक्त निर्णय गरेको हो। […]