Month: April 2017

भारतीय प्रधानमन्त्रीको शुभकामना आएपछि नेपालमा स्थानीय चुनाव हुने अव पक्का

काठमाडौ। भारतको आशिर्वाद विना नेपालमा माखो पनि नमर्ने भनाई व्यापक रुपमा आइरहेको अवस्थामा हरेक कार्यमा भारतकै मुख ताक्ने गरेको पाइएको छ। आसन्न स्थानीय निर्वाचन पनि भारतको चाहना विपरित भएमा सफल…

नेपाली कांग्रेसको घोषणा पत्रमा प्रत्येक बर्ष तीन देखि पाँचलाखलाई रोजगारी दिने मिठो सपना

काठमाडौ। निर्वाचनको समयमा मतदाताहरुलाई चिल्लो तथा चाम्रो अनि मिठो सपना बाँड्ने कार्य आम नेपाली पार्टीहरुले गर्दैआएको छ। जुन कुरा यो आउने बैशाख ३१ गते हुन गैरहेको स्थानीय चुनावलाई मध्यनजर गरेर…

सगरमाथा क्षेत्रमा फोहोरको मात्रामा अत्याधिक बृद्धि

काठमाडौ। संसारकै अग्लो उच्च शिखर सगरमाथा क्षेत्रमा फोहोरको मात्रामा अत्याधिक बृद्धि भएको छ। जसको कारण पर्यटक तथा पर्यटन व्यवसायी चिन्तित बन्न थालेका छन्। सगरमाथा क्षेत्रमा फोहोरको बृद्धि हुनुमा सगरमाथा सफाई…

नेपालमा महाभूकम्प गएको दुई बर्ष वित्दा पनि समस्या जस्ताको तस्तै

काठमाडौ। नेपालमा विनाशकारी महाभूकम्प गएको आज मिति २०७४ साल बैशाख १२ गतेवाट पूरा दुई बर्ष पूरा भएको छ। महाभूकम्पमा परेर नौ हजार भन्दा बढीको ज्यान गएको छ। र २२ हजारभन्दा…

फोटोपत्रकार अजय देसारमाथि नखिपोटमा साँघातिक हमला–हमलाको सर्वत्र विरोध

काठमाडौ। ललितपुरको चापागाउं स्थित निवासवाट मंगलवजार आउने क्रममा नेपालका प्रसिद्ध कलाकार तथा फोटोपत्रकार अजय देसारमाथि साँघातिक हमला भएको छ। चार बर्षकी छोरीलाई घरवाट स्कुल पुर्याउने क्रममा मंगलवजार आउने क्रममा नखिपोट…