Month: April 2017

इतिहास बोकेको नेपाल चलचित्र विकास कंपनी इतिहास बन्ने तर्खरमा–कंपनी धराशयी अवस्थामा

काठमाडौ। कुनैबेला नेपाली चलचित्रको सधैजसो कुम्भमेला लाग्ने बालाजुस्थित नेपाल चलचित्र विकास कंपनी अव इतिहास बन्ने तर्खरमा पुगेको छ। आउने आइतवारवाट बालाजु औद्योगिक क्षेत्रभित्रको २८ रोपनी जग्गामा फैलिएको कुनैबेलाको शाही नेपाल…

बेलायतमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध

लन्डन। बेलायती मानवअधिकारकर्मीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा प्रदर्शन गरेका छन् । बेलायतस्थित अमेरिकी राजदूतावास बाहिर भेला भएर अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन्। ट्रम्पले सत्ता सम्हालेको एक सय दिन मानव अधिकारका…

पासा पुच गुठी साउथ इष्टले बेलायतमा नेवारी भोज कार्यक्रम गर्ने

लण्डन । बेलायतमा रहेका नेपालीहरुलाई नेवारी शैलीको भोजका लागि पासा पुच गुठी साउथ इष्टले भव्य परम्परागत नेवारी भोज कार्यक्रम गर्ने भएको छ। नेपाली र नेवारी कला संस्कृतिका साथै बिभिन्न कार्यक्रम…

बलिउडका ख्यातिप्राप्त अभिनेता बिनोद खन्नाको ७० वर्षको उमेरमा दुःखद निधन

काठमाडौ। बलिउडका ख्यातिप्राप्त अभिनेता बिनोद खन्नाको ७० वर्षको उमेरमा निधन भएको छ। मुम्बईको सर एच एन रिलायन्स फाउन्डेसन अस्पतालमा त्यहाँको स्थानीय समयअनुसार ११ बजेर २० मिनेटको समयमा अभिनेता खन्नाको निधन…

अवरुद्ध संसद खुल्यो–एमालेलाई मनाउंदा मधेशी मोर्चा आक्रोशित

काठमाडौ। नेकपा एमालेले व्यवस्थापिक संसदलाई अवरुद्ध गर्दैआएकोमा त्यो गएरातिवालट खुल्ला गरिदिएको छ। स्थानीय तहको संख्या वृद्धि र सीमांकन हेरफेरको सिफारिसका लागि ११ जिल्लामा गरेको परिपत्र सरकारले फिर्ता लिएपछि एमालेले संसद्को…