Month: April 2017

रक हाउसमा नयाँ बर्ष विविध मनोरञ्जनात्मक कार्यक्रम हुने

काठमाडौ। प्रत्येक नयाँ बर्षहरुमा विविध कार्यक्रम हुंदैआएको छ। नेपालीहरुको घर–आँगनमा भित्रिन लागेको नयाँ बर्ष २०७४ सालको अवसरमा पनि विविध कार्यक्रम हुने भएको छ। यसक्रममा विगतका वर्षहरुमा जस्तै काठमाडौको रातोपुलस्थित रक…

उफ यो मनकी थियटर आर्टिष्ट अमी दाहालको मन

काठमाडौ। नेपाली चलचित्रको विकासमा थियटर आर्टिष्टको धेरै नै योगदान रहेको छ। थियटरवाट आएका कलाकारले चलचित्रमा राम्रो पकड तथा दख्खलता जमाइरहेको अवस्था छ। यी कलाकारहरुले कलाकारितालाई स्वभाविकता रुपमा पस्कने कार्यभएवाट नयाँ…

पशुपति र स्वयम्भुका बाँदरहरुको आतंक विरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौ। नेपालको विश्वप्रसिद्ध पवित्र धार्मिक स्थल भगवान पशुपतिनाथ मन्दिर परिसर तथा भगवान स्वयम्भुनाथ परिसरमा बांदरहरुको आतंक निक्कै बृद्धि भएको छ। बांदरहरुको आक्रमणले भक्तजनहरु घाइते हुनुको अलावा बांदरले भक्तजनहरुको पूजासामाग्री खोस्नु…

रामनवमीमा पूर्वराजा ज्ञानेन्द्र शाहको टिप्पणी सहितको सन्देश

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले परम्परागत मान्यता,सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणालीले भोग्नू परेको चर्को खडेरी रहेको टिप्पणी गरेका छन्। रामनवमीका अवसरमा बुधबार बिहान शुभकामना सन्देश…

चैत्र शुक्ल नवमी आज रामनवमी पर्व–श्रद्धा भक्तिपूर्वक श्री रामको पूजा आराधना

काठमाडौ। प्रत्येक बर्षको चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज बुधवार परेको छ। श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी यो पर्व मनाउने कार्य भएको छ। त्रेतायुगमा अयोध्याका…

समय दृश्य र जीगिषाका प्रभावशाली रंगकर्मी अभिनेता सुरेश श्रेष्ठको बेग्लै प्रभाव

काठमाडौ। बेलायतमा नेपाली नाटकको इतिहासमा गौरबशाली स्वर्ण अक्षर दुई नाटक समय दृश्य र जीगिषावाट लेख्ने कार्य भएको छ। यी दुवै नाटकमा स्वभाविक तथा प्रभावशाली भूमिकामा अभिनय गर्ने कलाकार सुरेश श्रेष्ठ…