Month: April 2017

चैत्र मसान्तमा प्रचण्डको म्याद सकिने–देउवा प्रधानमन्त्री बन्ने

काठमाडौ। नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको सत्ता गठबन्धनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत मसान्तमा सरकार छोडनु पर्ने लिखित सहमति भएको खुलासा भएको छ। उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले एक टेलिभिजनलाई…

नेपालको जेठो पत्रिका गोरखापत्र दैनिकका पूर्व फोटोपत्रकार नातिकाजी महर्जनको अनुभव

काठमाडौ। नेपालमा फोटोपत्रकारिताको महत्व र आवश्यकता नै महशुश नगरिएको अवस्थामा फोटोपत्रकारिता गर्नु र यसैमा समाहित बन्ने कार्य अवश्य पनि चानचुन कुरा होइन्। अर्कोतर्फ निरन्तर एउटै संस्थामा ४१ बर्ष अत्यन्त क्रियाशील…

 स्थानीय निर्वाचनमा एक सय ४३ जना मतदाता तेस्रो लिङ्गी

काठमाडौ। नेपालमा १९ बर्षपछि हुन गैरहेको स्थानीय तहको निर्वाचन आउने नयाँ बर्ष २०७४ सालको बैशाख ३१ गते महाअभियान र उत्सवकै रुपमा लिइएको छ। स्थानीय तहका रुपमा रहेका चार महानगरपालिका, १३…

होशियार विदेशवाट नेपालमा आउने नचिनेको मिस्ड कल रिसिभ र कलव्याँक गर्दा व्यालेन्स रितिन्छ

काठमाडौ। केही समययता नेपालमा नेपालीका मोवाइलमा विदेशवाट कुनै न कुनै दिन मिस्ड कल आउने गरेको छ। त्यस्ता मिस्ड कल आएपछि कति नेपालीले कल व्याँक गर्दा उनीहरुको ब्यालेन्स रकम काटिने गरेको…

नेपालमा पहिलो हस्पिटालिटी अवार्ड दिने महेशराज ढकालको कमाल

काठमाडौ। नेपालको हस्पिटालिटी क्षेत्रमा २८ बर्षको कान्छो उमेरमा नै तहल्कापूर्ण विश्वप्रसिद्ध वल्र्डवाइड हस्पिटालिटी अवार्ड इन बेस्ट प्रोफेसनल सक्सेस २०१६ अवार्ड जितेका चिफ एक्ज्युकेटिभ सेफ महेशराज ढकालले अर्को नयाँ आयाम थपेका…

अकल्पनिय कल्पनामा जय प्रभात २०४५ समूहव्दारा ८० बर्षिया आमाको सम्मान

काठमाडौ। बचपनको रहरलाग्दो समय फर्केर आउने कल्पना मात्र गर्दापनि रमाइलो हुने गर्दछ। अत्यन्त अकल्पनिय कल्पनाले शरीरलाई तन्दुरुस्त तथा स्फुर्त बनाउने गर्दछ। यसले गर्दा पनि हिजोआज बचपनाका स्कुले जीवनका साथीहरुको खोजी…