Month: April 2017

नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा डीआइजी प्रकाश अर्याल नियुक्त

काठमाडौ। लामो समयदेखि विवादास्पद बन्दैआएको नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षक पदमा नेपाल प्रहरीका डीआइजी प्रकाश अर्याललाई नियुक्त गरिएको छ। नेपाल सरकारले डीआईजी अर्याललाई सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई…

ख्यातिप्राप्त गायक राजेश हमालको तहल्का

काठमाडौ। पचासको दशकका ख्यातिप्राप्त गायक राजेश हमालले काभ्रेको पाँचखालमा आयोजित कार्यक्रममा तहल्का मच्चाएका छन्। पचासका आफ्ना चर्चित गीतका अलावा हाल चर्चामा आइरहेको तिमी विना कट्दैन रात बोलको गीतमा दर्शकहरु नाचेर…

विश्व प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको विस्केट जात्राको शुभारम्भ

काठमाडौ। भक्तपुरको विश्व प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्केट जात्रा आज सोमवारबाट सुरु भएको छ । आजवाट भक्तपुरमा विस्केट जात्राको रौनकता बढ्ेको छ । नयाँ वर्षको आगमनसँगै सुरु…

मेडिकल साइन्सलाई चुनौति दिने अलौकिक निःशुल्क उपचारक सिद्धिरत्न शाक्यको प्राकृतिक कमाल

काठमाडौ । विज्ञानको अनेकन चमत्कार तथा मेडिकल साइन्सको तिव्र विकास भैरहेको अवस्थामा पनि त्यसलाई पनि माथ खुवाउने हिसावले अलौकिक परम्परागत उपचार विधिले थप चमत्कार गरिहेको अवस्था रहेको छ। धर्ती, आकाश,…

भक्तपुरमा कुमारीहरुव्दारा भत्ता बृद्धि गर्न माग

भक्तपुर। तलेजु भवानीको प्रतीक मानिने जीवित देवी एकान्त कुमारी बनेका भक्तपुरका पूर्वकुमारीहरूले आफूहरूको निवृत्तिभरण भत्ता बढाउन माग गरेका छन् । उनीहरूले कौशीतोषाखाना कार्यालयअन्तर्गतको निवृत्तिभरण व्यवस्थापन कार्यालयले प्रस्ताव गरेअनुसारको निवृत्तिभरण उपलब्ध…