प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग–कार्यवाहक प्रधानन्यायाधीस गोपाल पराजुली
काठमाडौ। नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव आइतवार दर्ता भएको छ । महाअभियोग प्रस्तावमा नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मा मुख्य प्रस्तावक र नेकपा माओवादी केन्द्रका प्रमुख…