Month: April 2017

माल्दिभ्समा बलिउड अभिनेत्री मलाइका हट अवतारमा

काठमाडौ। बलिउडकी हट अभिनेत्री मलाइका अरोरा यतिखेर हट फोटोको कारण चर्चामा रहेकी छन्। माल्दिभ्सको समुन्द्री तटमा खिचिएका ती फोटोहरु सामाजिक सञ्जाल मार्फत प्रकाशमा आएपछि मलाइका चर्चाको विषय बनेकी हुन्। मलाइका…

काठमाडौ उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य

काठमाडौ। नेपालको राजधानी काठमाडौ अत्यन्त प्रदुषित बनेको छ। काठमाडौं उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य रहेको डरलाग्दो तथ्य प्रदूषण मापकहरूले रेकर्ड गरेका छन्। सरकारकै वातावरण विभागले उपत्यकामा तीन ठाउँ…

बीउ विज्ञ डा.हरिकुमार श्रेष्ठको सीड रिसर्च एण्ड ट्रेनिङ्ग सेन्टरको शुभारम्भ

काठमाडौ। नेपालका बीउ विज्ञ डा.हरिकुमार श्रेष्ठले बीउका जातहरुको संरक्षण, सम्बर्धन, विकास, उत्पादन र वितरण गर्ने उद्देश्यले आई इन्टरनेशनल सीड रिसर्च एण्ड ट्रेनिङ्ग सेन्टरको शाखा कार्यालय काठमाडौको बालाजु वाईपासमा स्थापना गरेका…

नेपाल उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष भवानी राणाव्दारा पदभार ग्रहण

काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष भवानी राणाले पदभार ग्रहण गरेकी छन् । बुधबार महासंघ सचिवालयमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारकाले भवानी राणालाई पद तथा गोपनीयताको शपथ…

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी भारत जाने

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि आगामी वैशाख ४ गते त्यसतर्फ जाने निश्चित भएको छ। भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारीको पहिलो भारत भ्रमण हुन…

सर्वोच्च अदालतवाट प्रहरी महानिरीक्षकमा नियुक्त विषयमा सरकारको नाममा आदेश

काठमाडौ। नेपालमा प्रहरी महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्त गरिएको विषयमा सर्वोच्च अदालतले १५ दिनभित्र लिखितरुपमा कारण पेस गर्न सरकारको नाममा आदेश दिएको छ। डीआईजी नवराज सिलवालको रिटमाथि बुधबार भएको सुनुवाइपछि न्यायाधीश…